मुलुकमा खुलेका सहकारी संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने आवाज सर्वत्र उठेपनि सहकारी संस्थाहरुले त्यस क्षेत्रमा कति लगानी गरेका छन् भन्ने यकिन तथ्यांक छैन । मुलुकभर रहेका
प्रदेश नं १ सहकारी रजिष्ट्रार कार्यालयले समयमा आ.व. २०७६।०७७ को वार्षिक प्रतिवेदन समयमा नबुझाएका संस्थाहरुबाट जरिवाना लिएको छ । पटकपटक सूचना जारी गरी तोकिएको समयमा
नेपाल केन्द्रीय पर्यटन सहकारी संघको अध्यक्षमा अध्यक्ष रामशरण शर्मा घिमिरे चयन भएका छन् । संघको साधारणसभाले प्राकृतिक पर्यटन सहकारी संस्था गोटीखेल ललितपुरका अध्यक्ष घिमिरेको अध्यक्षतामा
कौशलटारमा मुख्य कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले एटिएम सेवा सुरु गर्ने भएको छ । एटिएम सेवा सुरु गर्न संस्थाले स्मार्ट च्वाईस टेक्नोलोजिसँग सम्झौता
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को बार्षिक समिक्षा कार्यक्रम संघको आफ्नै भवनमा सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले कार्यक्रमको अध्यक्षता
प्रदेश नं. १ सहकारी रजिष्ट्रार कार्यालयले सहकारी संस्थाहरुलाई वार्षिक साधारणसभा गर्दा पूरा गर्नुपर्ने सात बुँदे मापदण्ड सूचित गरेको छ । प्रचलित सहकारी ऐननियमले तोके बमोजिम
प्रदेश नं १ सहकारी रजिष्ट्रार कार्यालयले झापा, मोरङ र सुनसरी जिल्लाका केही सहकारी संघसंस्थाहरुको सघन अनुगमन गरेको छ ।प्रदेश सरकारबाट जारी भएको सघन अनुगमन सम्वन्धी
चाबहिल मित्रपार्कमा रहेको तीर्थ बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको ११औं वर्ष पूरा गरी १२औं वर्षमा प्रवेश गरेको छ । ‘गुणस्तरीय वित्तीय सेवा सहितको दीगो
सिवाईसी वचत तथा ऋण सहकारी संस्थाले लघुउद्यम कार्यक्रमको सुरुवात गरेको छ । न्यून आय भएका महिलाहरुलाई सशक्तिकरण गर्दै आर्थिक जीवनस्तर उकास्ने उद्देश्यले सहकारीले लघुउद्यम कार्यक्रम
सिञ्चाहिटी बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले पुनः पुरुषोत्तम मानन्धरको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो ।
भक्तपुरको जगातीमा रहेको सुकुन्दा बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्य संस्थालाई कृषि सम्बन्धी सेवा दिन शुरु गरेको छ । संस्थाले तरकारी, अन्नबाली र फलफूलमा लाग्ने
सहकारी क्षेत्रको विकृति, विसंगति अन्त्य गरी सहकारीको प्रवर्द्धनमा पत्रकारिता जगतले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने जरुरी रहेको सहकारी अभियन्ताहरुले जनाएका छन् । नेपाल सहकारी पत्रकार समाज
युवा बचत तथा ऋण सहकारी संस्थाले पाँचखालमा सेवाकेन्द्र सुरु गरेको छ । पाँचखाल नगरपालिकाका उप प्रमुख लक्ष्मी दनुवारको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष
सहकारी संस्थाले ऋणी सदस्यलाई लगानी गर्ने कर्जाको धितोको रुपमा घरजग्गा दृष्टिबन्धकी राख्दा लिइने दस्तुर ५०० रुपैयाबाट वृद्धि गरेर एकैपट ८००० रुपैया बनाइएको प्रति भक्तपुर जिल्ला
काठमाडौं बचत तथा ऋण सहकारी संघ लि.(कास्कून)को आयोजना र नेफ्स्कूनको साझेदारीमा दुई दिवसीय लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ । भदौ १४ र १५ गते
गोकर्णेश्वर ४, स्थित चिनारी बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । काठमाडौं बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) र ब्लोदनका बिच
एसियाली ऋण महासंघ (अक्कु) ले नेपालका दुई सहकारीकर्मीलाई पुरष्कृत गर्ने भएको छ । अक्कुको संचालक समितिको बैठकले आउटस्ट्याण्डिङ अवार्ड फर क्रेडिट युनियन भोलन्टियर जनसचेतन बचत तथा
युवा बचत तथा ऋण सहकारी संस्थाले तेह्र हजार तीन सय पैँसठ्ठी रुपैयाँ धुलिखेलस्थित मानव कल्याण समाज (सेवा घर) लाई प्रदान गरेको छ । संस्थाको २५ औं
काठमाडौंको मीनभवनमा रहेको मनिप्लान्ट सेभिङ एण्ड क्रेडिट कोअपरेटिभले १२औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले सहकारी विभागले गत वर्ष जारी गरेको साधारणसभा सञ्चालन सम्बन्धी
खल्ती डिजिटल वालेटले सम्पूर्ण ग्राहकहरुको लागि खल्ती मा उपलब्ध ४०० भन्दा बढी सहकारी अर्थात् कोअपरेटिभ खातामा निःशुल्क रकम पठाउन सकिने सुविधा दिएको छ । यस सेवा
भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले काठमाडौंको कीर्तिपुर र कञ्चनपुरको महेन्द्रनगरमा गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर सञ्चालनमा ल्याएको छ । संस्थाको हरेक
मेची बहुउद्देश्यीय सहकारी संस्थाको २७औं साधारणसभा सम्पन्न भएको छ । सभाले छैठौं कार्यकालको लागि संचालक समिति तथा लेखा सुपरीवेक्षण समिति सर्वसम्मतमा चयन गरेको छ । छैठौं
कर्मणा बचत तथा ऋण सहकारी संस्थाले २१औं स्थापना दिवस मनाएको छ । संस्थाले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तसञ्चार केन्द्र कालिमाटीको
मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरी २९औं स्थापना दिवस मनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय चरिकोटमा आयोजना रक्तदान कार्यक्रममा १७