पछिल्लो समय वित्तीय अपराध बढ्दै गएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरु ९सीइओ०सँग छलफल गरेको छ । मोबाइल तथा
हिमालयन बैंक लिमिटेडले महाराजगंज स्थित कान्ति बाल अस्पतालमा नगद संकलन काउन्टर संचालनमा ल्याएको छ । बैंक र अस्पतालले एक समारोह बीच नगद संकलन काउन्टर संचालन
महालक्ष्मी विकास बैंक ‘नारी सम्मान अभियान’ सार्वजनिक गरेको छ । बैंकले हरितालिका तीज – २०७९ को अवसरमा नारीलाई लक्षित गरेर नयाँ खाता खोल्ने महिलाका लागि
धितोपत्र बोर्डले सर्वसाधारण लगानीकर्ताले आइपीओ भर्दा बैंक तथा वित्तीय संस्थाले लिने शुल्कको दर निर्धारण गरेको छ । बोर्डले आवेदन शुल्क ५ रुपैया हुने जनाएको छ
विज्ञापन बोर्डले पत्रपत्रिकालाई प्रकाशन गर्न पठाएको एक सन्देशले बैंक तथा वित्तीय संस्थाको विश्वसनीयतामाथि पनि सन्देश प्रकट भएको छ । यस अघि “सहकारी लगायत वित्तीय संस्थामा
एनएमबि बैंकले देश तथा विदेशमा बस्ने नेपाली महिला वर्गलाई लक्षित गरी आकर्षक बचत योजना “एनएमबि स्मार्ट नारी बचत खाता” प्रस्तुत गरेको छ । महिलाहरूलाई बचततर्फ
सरकार र निजि क्षेत्रको साझेदारीमा आगामी भदौं २८ गते काठमाडौंमा आयोजना हुने नेपाल युवा उद्यमशीलता सिखर सम्मेलन २०२२ को टाइटल स्पोन्सरमा राष्ट्रिय बाणिज्य बैंक रहने
बैंक अफ काठमाण्डूको १ अर्ब १० करोड रुपैयाँ बराबरको ११ लाख कित्ता ऋणपत्र डिबेञ्चर आजबाट विक्री शुरु भएको छ । बिओके डिबेन्चर, २०८६ ९क० नाम
एनएमबि बैंकका ग्राहकले बुद्ध एयर र यति एयरबाट आवागमन गर्दा क्यासब्याक अफर पाउने भएका छन् । चाड पर्वलाई मध्य नजर गर्दै एनएमबि बैंकले अहिलेबाट नै
सानिमा बैंकले आफू लगायत सम्पूर्ण परिवार सदस्यहरुका लागि लक्षित गरी सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा ल्याएको छ । नेपालमा पहिलो पटक ग्राहकले आफू लगायत तीन
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी तथा हाइपर फण्ड जस्ता गैर कानुनी कारोबारमा लगानी नगर्न आग्रह गरेको छ । बैंकले एक सुचना जारी गर्दै सो सम्बन्धि कारोबार
एन आई सी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोलेका ३ जना ग्राहकहरुको दुर्घटनामा परि मृत्यु भएकाले ग्राहकलाई उपलब्ध
सानिमा बैंकले हरितालिका तीजको अवसरमा सम्पूर्ण नारीहरुका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेविट÷क्रेडिट कार्ड,
एनएमबि बैंक लिमिटेडले विश्व बैंक समूहको सदस्य आईएफसीबाट तेश्रो आवधिक कर्जा २ करोड ५० लाख अमेरिकी डलरको कर्जा लगानी भित्र्याएको छ । एनएमबि बैंक लिमिटेडका
सानिमा बैंकले विश्व बैंक समूह अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी)बाट २ करोड अमेरिकी डलर विदेशी ऋण प्राप्त गरेको छ । तरलता अभावलाई मध्य नजर गरी
ग्लोबल आइएमई बैंक लिमिटेड र धनगढीमा रहेको माया मेट्रो अस्पताल प्रा.लि. बीच अस्पतालले प्रदान गर्ने सेवाहरुमा बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ
महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर सबै भन्दा छिटो पैसा डबल नयाँ मुद्दती योजना महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता सार्वजनिक गरेको छ । मात्र
महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७८/७९ मा ९५ करोड १९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०७८/०७९ को अपरिस्कृत
नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व. २०७८/७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरणहरु प्रकाशित भएको छ । जसअनुसार गत आ.व.मा बैंकले रु. ५
ग्लोबल आइएमई बैंक लिमटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत “ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति” कार्यक्रम सुरु गरेको छ । बैंकको “ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति” कार्यक्रम अन्तर्गत यस
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि एकीकृत निर्देशिका जारी गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति जारी भइसकेपछि बुधबार राष्ट्र बैंकले क,
मेलम्ची खानेपानी आयोजनाको बैंक जमानत सम्बन्धी मुद्दामा चिनको हेनान् प्रान्तको उच्च अदालतले हिमालयन बैंक र बैंक अफ काठमाडौंको पक्षमा फैसला गरेको छ । ग्यारेन्टी बापतको
लुम्बिनी प्रदेश रुपन्देही जिल्लाको बुटवल उप महानगरपालिका कार्यालय परिसरमा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको ५२ औं एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन केन्द्रको एक समारोहका बीच शुभारम्भ
महालक्ष्मी विकास बैंक लिमिटेडले प्रति ऋणपत्र अंकित मूल्य रु.१००० दरले कुल १ अर्ब रुपैंया (१० लाख कित्ता) मूल्य बराबरको दश वर्षे ऋणपत्र बिक्री गर्न लागेको