सोमबार, कार्तिक १० गते २०८३

हिमालयन बैंकद्वारा भूकम्प प्रभावितलाई राहत समाग्री हस्तान्तरण 

कार्तिक २३, २०८० बिहीबार
हिमालयन बैंकद्वारा भूकम्प प्रभावितलाई राहत समाग्री हस्तान्तरण 


हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकमका भुकम्प पिडितहरुका लागि एकाइस लाख रुपैया बराबरको राहत सामाग्रीको खरिद गरि सहयोग प्रदान गरेको छ । 

गत शुक्रबार २०८० साल कार्तिक १७ गते राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टरको भुकम्पले जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकमलाई ठूलो जीउ–धनको क्षति पु¥याएको हुँदा यस विपद्को समयमा त्यस क्षेत्रका बासिन्दाहरुलाई केही सहयोग वा राहत होस् भन्ने मनसायले बंैकले अत्यावश्यक खाद्यान्न जस्तै दाल, चामल, नून र तेल खरिद गरी जिल्ला प्रसाशन कार्यालय जाजरकोट खलंगालाई  र जिल्ला प्रसाशन कार्यालय, मुसिकोट, रुकुम पश्चिमलाई हस्तान्तरण गरेको छ ।  

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता